काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् । अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान छोडेनन् । अन्ततः डीपी सभामुख बन्न राजी भएका छन् ।...
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्बभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, १४ वटा जीवन बीमा कम्पनीहरूले यस अवधिमा १ करोड १५ लाखभन्दा बढी बीमालेख जारी गर्दै कुल १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अव...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदाधिकारीहरूको सहभागितामा कम्पनीको प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । मानव जीवनको संरक्षण...