काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर ...
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बि...
काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले आफ्नो साख अझ मजबुत बनाएको छ। इक्रा नेपाल ले कम्पनीको रेटिङ ‘ए प्लस’ बाट बढाएर ‘डबल ए माइनस’ मा पुर्याएको हो, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता र न्यून जोखिमको संकेत गर्छ।
पछिल्ला दुई वर्षमा नयाँ व्यवसाय प्रिमियममा देखिएको स्थिर वृद्धि यस रेटिङ सुधारको मुख्य कारण हो। अघिल्ला ...