काठमाडौं । फागुन २९ गते, शुक्रबार, पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा नेपाल रिइन्स्योरेन्स कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैया...
काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमालेखको संख्या १ करोड ४१ लाख ५३ हजार थियो। यस आधारमा चालू आवको पहिलो सात महिनामा सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढेको देखिएको छ। बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय बीमालेख समयमै नवीकरण गर्ने प्रवृत्तिमा सुधार आउन थालेकाले सक्...