काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ६८७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ७९७, श्रम संस्कृति पार्टीले तीन ला...
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२।६५ प्रतिशत अर्थात ३२ करो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा झण्डै दुई तिहाई बहुमत पाएर सरकार गठन गर्ने तयारीमा लाग्दै गर्दा सेयर बजारमा भने पैसाको ओईरो लागेको छ । चुनावपछि पहिलो दिन खुलेको सोमबारको बजारमा आपुर्ति भन्दा माग ज्यादा भएकाले लगातार तीन सर्किट लागेर बजार बन्द भएपछि लगानीकर्ताहरुले सेयर किन्नै पाएनन् । लगानीकर्ताहरुले सोमबार सेयर दलालहरुको बैंक खातामा अनलाईन माध्यमबाट करोडौ रुपैयाँ पठाएर खरिद सिमा (...