काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ करोड ७० लाख र...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेमाथि फागुन २१ गते सम्पन्न चुनावमा ठुलो झड्का लागेको हो । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस र एमालेका सभापति र अध्यक्षसहित सबै पदाधिकारी पराजित भएका छन् । कांग्रेस सभापति गगन...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणन सकिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको हो । जारी मतगणनाअनुसार समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ७१ हजार बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ११ लाख १६ हजार बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ३ लाख ६७ हजार, नेकपा एमालेले २ लाख ९५ हजार...