काठमाडौं । फागुन २१ गते सकिएको प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ। देशभरका ५० भन्दा बढी चुनावी क्षेत्रमा मतगणना सुरु गर्दा रास्वापाले ४२ स्थानमा अग्रता लिएको हो। निर्वाचन आयोगका अनुसार अहिलेसम्म रास्वापले ४२ स्थानमा अग्रता कायम गर्दा नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ४ स्थानमा अग्रता कायम गरेको छ। यस्तै, नेपाली कम्यूनिष्ट पार्टी नेकपाल...
काठमाडौ । आज फागुन २१ गते देशैभर प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु भएको छ । देशभरका सबै निर्वाचन स्थल तथा केन्द्रबाट निर्वाचन प्रकृया सुरु भएको हो । देशभर करिब १० हजारभन्दा बढी मतदान स्थल र २२ हजारभन्दा बढी मतदान केन्द्र कायम गरिएको छ । आज बिहानदेखि मतदान सुरु भएको मतदान प्रकृया साँझसम्म सञ्चालन हुनेछ । यस निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ योग्य मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५...
काठमाडौं । आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ आज तोलामा ११ हजार रुपैयाँ घटेको हो। मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबारदेखि मंगलबारसम्ममा १३ हजार सातसय रुपैयाँ बढेको सुनको भाउ आज एकै दिन ११ हजार रुपैयाँ घटेको हो। गएको माघ १५ गते एकैदिन तोल...