काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संघले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज र मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ।
संघको भदौ १५ गते बसेको बैठकल...
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर र सम्पत्ति बीमाले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । सवारीसाधनको बढ्दो प्रयोग, मोटर बीमा अनिवार्य गर्ने सरकारी नीति तथा सम्पत्तिको बीमाप्रति बढ्दो आकर्षणका कारण यी दुई क्षेत्र निर्जीवन बीमा कम्पनीका प्रमुख व्यवसाय बनेका हुन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा १४ वटा निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रअन्तर्गत कुल २ लाख ५४ हजार ६ सय बीमालेख ज...
काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्...