काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
असोज २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरिने छैन।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल र...
काठमाडौं । निजामती कर्मचारीमा अध्यादेशमार्फत नयाँ कानुन ल्याउन सक्ने त्रास बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले अध्यादेश ल्याउने कुनै योजना नरहेको स्पष्ट पारेकी छन्। उनले दीर्घकालीन महत्त्व राख्ने निजामती सेवा कानुन बनाउन लागिएको भन्दै कर्मचारीलाई अध्यादेशको भयमा नपर्न आग्रह गरेकी छन्।
मन्त्री रावलका अनुसार संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेकाल...
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश वितरण र हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे साधारण सभा आयोजना गर्ने भएको छ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयरमा...