काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा उपशाखामार्फत क्लब योजनामा सफलता हासिल गरेका बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीका सञ्चालक...
काठमाडौं । जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीको कुल खुद नाफा ३९.२१ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको छ।
यी कम्पनीहरूले गत आर्थिक वर्षमा कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने यी कम्पनीहरूको कुल खुद नाफा ४ अर्...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमाको नयाँ परिवार दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमामा आबद्ध हुन सरकारी कार्यालय धाउनुपर्ने र लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ।
अब सेवाग्राहीले आफ्नै मोबाइल वा कम्प्युटरबाट बोर्डको आधिकारिक वेब पोर्टलमा गएर नयाँ दर्ता प्रक्रिया अघि बढाउन सक्नेछ...