काठमाडौं । राजनीतिक सारगर्मी बढेका बेला हुने नेताहरुको दिल्ली दौडाहाले नेपालको राजनीतिमा ठूलै अर्थ राख्ने गरेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल ...
लेखक: याङ सियाओतोङ
चीनको दियाओयुताई राज्य अतिथि गृहमा १२ मे २०२५ मा भएको भेटअघि चिनियाँ विदेशमन्त्री वाङ यी र भेनेजुएलाका विदेशमन्त्री इभान गिल पिन्टो हात मिलाउँदै। [तस्बिर: फ्लोरेन्स लो/पुल/रोयटर्स] भेनेजुएला र संयुक्त राज्य अमेरिका युद्धको सँघारमा उभिएका बेला चीनले अमेरिकी कदमहरूको कडा शब्दमा निन्दा गरिरहेको छ। बेइजिङको दृष्टिकोणमा, वासिङ्टनका हालैका गतिविधिहरू—जसमा भेनेजुएलाका तेल ट्याङ्करहर...
काठमाडौं । सामान्य मानिसको पहुँचभन्दा बाहिर पुगेको सुनको मुल्य यो साताको पहिलो कारोबारको दिन आइतबार १३ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढ्दै रेकर्ड राखेको सुनको मूल्यमा सोमबार ६ सय रुपैयाँको गिरावट देखियो। त्यसदिन प्रतितोला छापावाल सुन २ लाख ७० हजार रुपैयाँ कायम भयो। यस्तै, मंगलबार सुनको मूल्यमा भारी रकमको गिरावट देखियो। मंगलबार ७ हजार ९ सय रुपैयाँले घ...