काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई पौने ६६ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउनेछ। जसअनुसार कम्पन...
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त ग...
काठमाडौं । सत्ता गठबन्धनलाई नै धर्मराउने अवस्थामा पुर्याएको गभर्नर नियुक्तिको प्रक्रियाले बल्ल पूर्णता पाएको छ । एक महिना रमिता देखाएको सरकारले अन्ततः काँग्रेसकै सिफारिशमा गभर्नर नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मन्त्रालय अन्तर्गतको गभर्नर नियुक्तिमा अत्तो थापे पनि काँग्रेस सभापति देउवाको अडानकै कारण प्रम ओली पछि हट्न बाध्य भएका हुन् । डा. आरजु राणाद्धारा प्रस्तुत डा। विश्...