काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले नियुक्त भएको चार महिना नपुग्दै पदबाट राजीनामा दिएका छन्।
भट्टराईले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले सोमबार बसेको बैठकबाट उनको राजीनामा स्वीकृत गरिसकेको छ।
स्रोतका अनुसार कम्पनीभित्र माथिल्लो तहबाट हुने अनावश्यक हस्तक्षेप र दबाबका कारण उनले पद छाड्ने निर्णय ग...
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा उत्साहजनक वृद्धि हासिल गरेको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ क...
काठमाडौं । नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक सिटिजन लाइफ इन्स्योरेन्सले देशभरका उत्कृष्ट अभिकर्ता, एजेन्सी म्यानेजर र कर्मचारीलाई सम्मान तथा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।
साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजित कार्यक्रममा देशभरका ७७ वटै जिल्लाबाट एक हजारभन्दा बढी बीमा अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीको सहभ...