अरबाैं दाबीकाे दबावबीचमा पनि बीमकहरू सहयाेगकाे हात फैलाउँदै
beemaadmin
२०८३ भाद्र १७, बुधबार
काठमाडौं । प्राकृतिक विपत्ति होस् वा राजनीतिक तथा सामाजिक उथलपुथल, त्यसबाट हुने भौतिक क्षतिको प्रत्यक्ष आर्थिक दबाब पर्ने क्षेत्रमध्ये निर्जीवन बीमा पनि प्रमुख हो। घर, उद्योग, व्यवसाय, सवारीसाधन, जलविद्युत् आयोजना, मेसिनरीदेखि विभिन्न पूर्वाधारसम्मको जोखिम बीमाले समेट्ने भएकाले ठूलो विपद् आउँदा बीमा कम्पनीमाथि ठूलो दायित्व थपिन्छ।
नेपालका निर्जीवन बीमा कम्पनीहरू अहिले यही दोहोरो दबाबमा छन्। केही ...