काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बबरमहलबाट पौडेललाई पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरेको निरीक्षणसम्बन्धी प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
प्राधिकरणको निरीक्षण प्रतिवेद...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका हुन्।
लेक ओन्टारियोक...