काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ । साथै, विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैय...
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम करिब २५ अर्ब रुपैयाँ बराबर हुनेछ।
विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ‘र्यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ। बाँकी रकम विपद्पछिको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनामा उपयोग गर्...
काठमाडौं । वर्षायाम सुरु भएसँगै नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना दोहोरिनु नयाँ विषय होइन। भौगोलिक संवेदनशीलता र पछिल्लो समय देखिएको जलवायु परिवर्तनको प्रभावका कारण यस्ता विपद्को आवृत्ति र क्षतिको दायरा झनै बढ्दै गएको छ।
प्राकृतिक विपत्तिसँगै पछिल्ला वर्षहरूमा राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र विध्वंसका घटनाले पनि मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुर्याउ...