काठमाण्डौ । नयाँ व्यापार बढाउने भन्दा पनि पुरानो बीमालेख नविकरणकै भरमा जीवन बीमा धानिन सक्ने अवस्था छैन । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये ८०.४९ प्रतिशत बीमाशुल्क नवीकरणमार्फत संकलन भएको छ । चैत मसान्तसम्म जीवन बीमा कम्पनीले ८८ अर्ब ६१ करोड रुपैयाँ नवीकरबाटै उठाएका छन् । कुल व्यवसायको ८०.४९ प्रतिशत हिस्सा नवीकरणमार्फत सं...
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवि...
काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७।७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत...