काठमाडौं । मुलुकको आर्थिक अवस्था यति धेरै जर्जर बन्नुको कारण पदीय दुरुपयोग नै रहेछ भन्ने कुरा पछिल्लो दिनमा खुल्न थालेका भ्रष्टाचारका काण्डले उदांगो बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले प्राधिकरणका दुईजना प...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा सम्पन्न गरिएको थियो । लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गरे...
काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि चैत ८ गत...