काठमाण्डौ । आर्थिक मन्दीको असरबाट सबै क्षेत्र प्रभावित भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा पनि यसको प्रभाव नपर्ने कुरै भएन । चालु आर्थिक वर्षको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । विश्व आर्थिक मन्दीका बाबजुद पनि निर्...
काठमाडौं । मिडिया व्यवसायी जिबी राईको बेइमानीले अहिले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठिरहेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको जवाफ प्रहरी महानिरीक्षक वसन्त कुँवरले दिएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै महानिरीक्षक कुँवरले सहकारी ठगी प्रकरणमा लामि...
काठमाडौं। गृहमन्त्रालय सम्हालेपछि संसदमा काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाइरहेका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन्। बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका हुन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको ...