काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी र असफलताको निरन्तर आलोचना गर्नुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
उन...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। अघिल्लो साता तीव्र मूल्यवृद्धि भएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै तेलको मूल्य घटेको हो। यसैबीच, अमेरिकाले इरानमाथि घोषणा गर्न लागेको नयाँ प्रतिबन्धको विवरणको प्रतीक्षाले पनि बजारमा अनिश्चितता बढाएको छ।
सोमबार कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य १.२६ प्रतिशतले घटेर प्रतिब्यारेल ९३.१८ अमेरिकी डलरमा झरेको छ। त्यस्तै,...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रदेश, महाशाखा तथा विभागमा कार्यरत निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणले आइतबार निर्देशकहरूको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिमिल्सिनालाई इन्जिनियरिङ निर्देशनालयमा सरुवा गरिएको छ। उत्पादन निर्देशनालयको जिम्मेवारी किरणकुमार श्रेष्ठलाई दिइएको छ।
त्यस्तै, रञ्जु पाण्ड...