काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचनपछि पुँजी बजारमा सुधार आउनुपर्ने अपेक्षा गरिए पनि उल्टै बजार कमजोर बनेको भन्दै यसको कारण पहिचान गरी सुधारका उपाय खोज्ने बताएका छन्।
आइतबार आयोजित ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ विषयक छलफलमा सभापति थापाले निर्वाचनपछि पुँजी बजारले सकारात्मक गति लिने अपेक्षा गरिए पनि त्यसअनुसार अघि बढ्न नसकेको बताए।
उनले भने, ‘चुनावपछ...
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षमाथि आइतबार काठमाडौंमा समग्र समीक्षा गरिने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने समीक्षा कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सातै प...