काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता विकास प्रबन्धक तथा उदाउँदो सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
कम्पनीको आयोजनामा भाद्र ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका अभिकर्ता विकास प्रबन्धक, उत्कृष्ट अभ...
काठमाडौं । सरकारले उपभोक्ता तथा उद्योगलाई सहुलियत हुने गरी विद्युत् महसुल घटाउने गृहकार्य तीव्र बनाएको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यसहित महसुल पुनरावलोकन गर्न लागिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणल...
काठमाडौँ । बीमा व्यवसायको सबैभन्दा महत्वपूर्ण आधार नै जोखिम पर्दा ग्राहकलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउनु हो। तर निर्जीवन बीमा कम्पनीहरूमा एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहनुले बीमा व्यवसायको मूल उद्देश्य र कम्पनीहरूको दाबी व्यवस्थापन क्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीमा १ लाख ४ हजार ७४८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। ...