काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यससँगै मुक्तिनाथ विकास बैंक १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थिय...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष कार्यक्रम आयोजना गरी अभिकर्ताहरूलाई सम्मान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एमडीआर...
काठमाडौं । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४३ प्रतिशतले बढेको हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत ...