काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, दिगो र सर्वसुलभ बनाउन स्वास्थ्य बीमा ऐन, २०७४ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्य बीमा (पहिलो संशोधन) विधेयक, २०८३' को मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला र सर्वसाधारणबाट सात दिनभित्र सुझाव मागेको छ।
विधायन ऐन, २०८१ अनुसार सार्वजनिक गरिएको मस्यौदाले स्वास्थ्य बीमाको दायरा विस्तार गर्द...
काठमाडौं । राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र सुस्त आर्थिक गतिविधिका चुनौतीबीच पनि नेपालको जीवन बीमा उद्योगले गत आर्थिक वर्ष उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ वटा जीवन बीमा कम्पनीले कुल २ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा क...
काठमाडौं । अर्थ मन्त्रालयले नेपालको बीमा क्षेत्रको समग्र सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्। मन्त्रालयले समितिलाई बीमा क्षेत्रको विद्यमान अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक...