काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गर्न लागेको हो।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्नेछ। कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्र...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारसँग सम्बन्धित सरोकारवाला निकाय र लगानीकर्तासँग छलफल गर्दै बजारमा देखिएका समस्या, सुधारका उपाय र लगानीकर्ताको मनोबलबारे सुझाव लिएका छन्। छलफलमा उनले सरकार निजी क्षेत्र र पुँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै बाहिर फैलिने हल्लाको भरमा लगानी निर्णय नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपाल धितोपत्...
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेपछि एउटा दृश्यले विश्वभरका फुटबल समर्थकलाई भावुक बनायो। स्पेनका १९ वर्षीय स्टार लामिन यामलले आँसुमा डुबेका अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई अँगालो हाल्दै सान्त्वना दिएका थिए।
न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनल समाप्त भएपछि अधिकांश अर्जेन्टिनी समर्थकले मेसीको नाम गुञ्जाइरहेका थिए। समर्थकतर्फ लामो...