काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। विभागले २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै २४ दिन लामो अनुसन्धानपछि बिहीबार मुद्दा दायर गरेको हो।
विभागका अनुसार सम्पत्ति शुद्धीकरणलगायत विभिन्न कसुरमा यसअघि नै अभियोग खेपिरहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धका आधारमा पौडेलमाथि...
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आज साउन १ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। यससँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा आएका छन्। सरकारले कर प्रणालीमा व्यापक परिवर्तन गर्दै केही क्षेत्रमा कर छुट र सहुलियत दिएको छ भने केही नयाँ कर तथा शुल्क पनि लागू गरेको छ।
सरकारका अनुसार नयाँ कर नीतिको उद्देश्य कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने, उद्योग–व्यवसाय...
काठमाडौं । नयाँ पुस्ताको नेतृत्व र दुईतिहाइ नजिकको बलियो सरकारसँगै शेयर बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको करिब तीन महिनामै त्यो अपेक्षा उल्टिएर निराशामा बदलिएको छ। नेप्से परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्।
सरकार गठनअघि २०८२ चैत १२ गते २ हजार ९५० विन्दुमा रहेको नेप्से...