काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको छ।
व्यक्तिगत निक्षेपतर्फ बैंकहरूको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशतमा सीमित भ...
काठमाडौं। नेपाल बीमा प्राधिकरणले देशको बीमा पहुँच ५१ प्रतिशत नाघेको र समग्र बीमा क्षेत्रको कोष १० खर्ब रुपैयाँभन्दा बढी पुगेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षमा नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ। बोर्डले मंगलबार सार्वजनिक गरेको मार्गचित्रले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अघि सारेको हो।
मार्गचित्रअनुसार बैंकमुखी वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बज...