काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता सेयरको लक–इन अवधि मंगलबारदेखि समाप्त भएको छ।
लक–इन अवधि सकिएको सेयरमध्ये २ करोड ८० लाख कित्ता संस्थापक सेयरधनीको स्वामित्वमा रहेको छ भने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरिएको सेयर रहेको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता रहेको छ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधारका लागि दीर्घकालीन रणनीति, कार्ययोजना (रोडम्याप) र नयाँ नीति तथा कार्यक्रमसहितको ‘थ्री–इन–वान’ प्याकेज यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ अध्यक्ष गोपाल भट्टको नेतृत्वमा बोर्डले पूँजी बजार विकास मार्गचित्रलाई कार्यान्वयनमा लैजान तीनवटा महत्त्वपूर्ण दस्ताबेज एकैसाथ ल्याउने तयारी गरेको हो। बोर्ड स्रोतका अनुसार मंगलबार वा बुधबारभित्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार करिब चार घण्टा लामो एकल भेटवार्ता भएको स्रोतले जनाएको छ। भेटमा सरकारको कार्यशैली, सरकारमाथि बढ्दो जनआलोचना, पार्टी–सरकार सम्बन्ध तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकालगायत विषयमा विस्तृत छलफल भएको दाबी गरिएको छ।
लामिछानेनिकट स्रोतका अनुसार भेट औपचारिक शिष्टाचारमा सीमित नभई सरकार गठनपछ...