काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शिवहरी श्रेष्ठसँग कम्पनीको सञ्चालक समितिले लिखित स्पष्टीकरण माग गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएको, व्यवसायिक लक्ष्य हासिल गर्न नसकेको तथा विभिन्न वित्तीय र प्रशासनिक कमजोरी देखिएको भन्दै समितिले १५ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
सञ्चालक समितिले असार १० गते डा. श्रेष्ठला...
काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिँदा हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको छ। केही सातायता व्यावसायिक पोल्ट्री फार्ममा धमाधम कुखुरा मर्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ४० हजार ७२९ वटा हाँस तथा कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ।
कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नग...
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (असार १६ गते) देखि ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। यसअनुसार बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ।
कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता (...