काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये ७ बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
बैंकहरूले प्रकाशित गरेको ब्याजदर विवरणअनुसार यसपटक कुनै पनि बैंकले निक्षेपको ब्याजदर बढाएका छैनन्। बरु केही बैंकले बजारमा पर्याप्त तरलता र निक्षेप संकलनमा प्रतिस्पर्धा कम भएको अवस्थालाई मध्यन...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली पुनः सोही पदमा नियुक्त भएका छन्।
कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औँ बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
पराजुली हाल पनि कम्पनीको सीईओका रूपमा कार्यरत छन्। उनको नेतृत्वमा कम्पनीले जीवन बीमा व्यवसाय विस्तार, सेवा प्रवाह सुधार तथा स...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १७ विकास बैंकहरूले वैशाख मसान्तसम्म कुल ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.२३ प्रतिशत बढी हो। गत वर्ष वैशाख मसान्तसम्म विकास बैंकहरूको कुल नाफा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
बैंकहरूको क...