सहकारी क्षेत्रको कमजोर नियमन, वित्तीय अनियमितता र बचतकर्ताको रकम दुरुपयोगका कारण सहकारीप्रतिको जनविश्वास घट्दै गएको निष्कर्ष सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएको अव्यवस्था र नियामक कमजोरीले वर्तमान संकट निम्त्याएको उल्लेख गरेको हो ।
प्रतिवेदनमा संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी क्षेत्र...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयदेखि स्थायी नेतृत्व नपाइरहेको अवस्थामा अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । सिफारिस समितिले तीन जनाको नाम सरकारलाई बुझाएपछि अर्थमन्त्रीले प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर आइतबार निर्णय हुने अपेक्षा गरिएको मन्त्रिपरिषद् बैठकबाट नियुक्ति प्रक्रिया अचानक रोकिएपछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले किन नियुक्ति होल्ड गरे भन्...
काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटतर्फ उन्मुख भएको संकेत देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आर्थिक अभाव देखाउँदै देशभरका निजी अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेपछि लाखौँ सेवाग्राही अन्योलमा परेका छन् ।
बोर्डले जारी गरेको सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका नियमित बीम...