काठमाडौं । सरकारले साना बचतकर्ताको रकम फिर्ता गर्न ‘बचतकर्ताको बचत फिर्ता कार्यविधि, २०८२’ तयार पारेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त कार्यविधि स्वीकृतिका लागि बिहीबार अघि बढाउने तयारी गरेको जनाएको छ।
मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजालका अनुसार कार्यविधि तयार भइसकेको छ र मन्त्रीस्तरीय निर्णयबाट छिट्टै स्वीकृत हुने अपेक्षा गरिएको छ। स्वीकृतिपछि बचत फिर्ताको प्रक्...
ई–सिगरेट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करी र त्यसपछि भएको सुन गायब प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै गरिएको उक्त तस्करीमा कर्मचारी र राजनीतिक तहबीच मिलेमतो भएको अख्तियारको दाबी छ। आयोगले करिब ७ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । शाहले आफ्नी श्रीमतीलाई पदीय जिम्मेवार दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री ...