काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने उनल...
काठमाडौं। बिचौलिया नेटवर्क सञ्चालन गरेका दीपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्धित कारोबारका कारण विभिन्न साझेदारहरू समस्यामा परेका छन्। यसैक्रममा, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले पदबाट राजीनामा दिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसँगको शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान थालेपछि मोर त्यसमा तानिएका थिए। अनुसन्धानमा परेपछि उनले कम्पनीको सञ्चालक समितिक...
काठमाडौं । मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन र बढ्दो चालु खर्च नियन्त्रण गर्न अर्थ मन्त्रालयले महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालयले संगठनात्मक संरचना सुधार र खर्च कटौतीका लागि नयाँ मापदण्ड लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार राजनीतिक पदाधिकारीका सुविधामा उल्लेख्य कटौती गरिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय स...