काठमाडौं। पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ। नेपाल वायुसेवा निगमले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ तारिखदेखि स्थग...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हिमालयन रिइन्स्योरेन्सको शेयरधनी दिपक भट्टले नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रूपैयाँ दुरूपयोग गरेको समाचारको खण्डन गरेको छ। कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै भनेको छ, दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा नेपाल लाइफको कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारीको लागि अन...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह रेमिट्यान्स १ खर्ब ८८ अर्ब ६४ करोड भित्रिएको बताएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२–८३ को आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै फागुनसम्ममा रेमिट्यान्स ३७.७ प्रतिशतले बढेको बताएको हो । ३७ प्रतिशत बढेको रेमिट्यान्स १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९।५ प्रतिशतले बढेको थियो । अघिल्लो...