काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताए । उनकाअनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदशनमा खासगरी बजेटले लिने प...
काठमााण्डौ । साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो । कम्पनीले अब नेपाल धितोपत्र बोर्डसँग हकप्रद निष्कासनको लागि अनुमति माग्नेछ । कम्पनीले हकप्रद सेयर निष...
काठमाडौं । नेपाल आयल निगमले भारी मात्रामा बढेर आएको भए पनि पेट्रोल र डिजेलको मूल्य हाललाई यथावत् राखेको छ । नेपाल आयल निगमको ३१ मार्चमा बसेको सञ्चालक समितिको बैठकले हाललाई मूल्य नबढाउने निर्णय गरेको हो । निगमका अनुसार भारतबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलमा ४१ रुपियाँ र डिजेलमा ९४ रुपियाँ बढेर आएको थियो । उता हवाई इन्धनको मूल्य भने झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा ...