काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । गत शुक्रबार गठन भएको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने परम्परा रहेको छ । सोही आधारमा आज सोमबार अपराह्न ४ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।...
काठमाडौं । चैत १६ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार बजारमा सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हज...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।...