काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमकहरूले साउनमा १० हजार ९६९ वटा दाबीबापत १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा निर्जीवन बीमा कम्पनीहरूले १० हजार ४७० वटा दाबीबापत १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्त...
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले साढे ५ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमकहरूले साउनमा २८ हजार १२१ वटा दाबीबापत ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा जीवन बीमा कम्पनीहरूले २८ हजार ५९ वटा दाबीबापत ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। ग...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशभरका बीमा अभिकर्ताहरूको सहभागितामा आयोजित ‘एजेन्सी अवार्ड नाइट–२०८३’ सम्पन्न भएको छ।
‘उत्कृष्टताको सम्मान, उपलब्धिको उत्सव’ नारासहित ललितपुरको ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा आयोजित कार्यक्रममा देशभरबाट छनोट भएका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरू सहभागी थिए।
कार्यक्रममा आर्थ...