काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले दोहोरो कर लाग्ने व्यवस्थाले सहभागीलाई अतिरिक्त भार परेको भन्दै यसको सहजीकरण गर्न आवश्यक रहेको बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्कीले स्वरोजगारलाई पनि कोषमा आवद्ध गराउने गरि पेन्सन योजना ल्याएको बताउँदै त्यसमा दोहोरो करको भार पर्ने भएकाले सरकारले सहज बनाउन आवश्यक रहेको धारणा राखे । साथै, उनले अब मुद्दती निक...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो नेतृत्वको सरकार गठनका लागि गृहकार्य तीव्र बनाएका छन् । आफ्नो मन्त्रिपरिषदमा क–कसलाई समेट्ने भनेर उनले आन्तरिक छलफल गरिरहेको निकट स्रोतले बताएको छ । बालेनको नेतृत्वमा रास्वपाले झण्डै दुई तिहाइ बहुमतसहितको सुदृढ सरकार बनाउँदै छ । सरकारको आकार घटाउने र विज्ञताका आधारमा मन्त्रीहरु नियुक्त गर्...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्रीले आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप पूजा गरेको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै कार्कीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस...