काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा विस्तारमा उल्लेख्य वृद्धि गरे पनि कर्जा नोक्सानी व्यवस्थाका लागि ठूलो रकम छुट्याउनुपर्दा खुद नाफा र लाभांश क्षमतामा उल्लेख्य दबाब परेको देखिएको छ।
बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँबाट २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ ...
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। खराब कर्जाका लागि छुट्याउनुपर्ने इम्पेरमेन्ट चार्जमा ठूलो कमी आएपछि बैंकको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँबाट ३५.३४ प्रतिशत बढेर १ अ...
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। कर्जा असुलीमा सुधार र इम्पेयरमेन्ट (कर्जा नोक्सानी व्यवस्था) खर्चमा आएको ठूलो गिरावटका कारण बैंकको खुद नाफा तीन गुणाभन्दा बढी बढेको हो।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० ...