काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। कर्जा असुलीमा सुधार र इम्पेयरमेन्ट (कर्जा नोक्सानी व्यवस्था) खर्चमा आएको ठूलो गिरावटका कारण बैंकको खुद नाफा तीन गुणाभन्दा बढी बढेको हो।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० ...
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै अघिल्लो वर्षको घाटा उकासेर नाफा कमाउन सफल भएको छ। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै हकप्रद सेयरमार्फत पूँजी वृद्धि गरी ऋणभार घटाउँदा कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ बनेको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष १ करोड २० लाख रुपैया...
काठमाडौं । मुलुकको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको अवस्थामा पनि जीवन बीमा उद्योगले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख नवीकरणमार्फत १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै बीमाप्रति नागरिकको विश्वास अझै बलियो रहेको संकेत दिएका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको १ खर्ब ३७ ...