काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीले बैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित भएको हो। नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशानुसार बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।...
काठमाडौं । लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्। नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा व...
काठमाडौं । विश्व अर्थन्त्रलाई प्रभावित पार्ने थुप्रै व्यापार व्यवासय छन् । बीमा कम्पनीहरूको विश्व अर्थतन्त्रमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ। यी संस्थाहरूले जोखिम व्यवस्थापन, पूँजी सञ्चय, दीर्घकालीन लगानी, र सामाजिक सुरक्षामा योगदान पुर्याउँछन्। यस लेखमा, हामी बीमा कम्पनीहरूको अर्थतन्त्रमा योगदानका विभिन्न पक्षहरूको विस्तृत विश्लेषण गर्नेछौं।
बीमा कम्पनीहरूले व्यक्तिहरू र संस्थाहरूलाई जोखिमब...