काठमाडौं । बीमा नियमावली, २०८१ ले जीवन बीमा अभिकर्तालाई नियमित कमिसनबाहेक प्रदान गरिने प्रोत्साहन (इन्सेन्टिभ) रकममा सीमा तोकेपछि जीवन बीमा कम्पनीहरू दबाबमा परेका छन्। नियमावलीको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन भए अभिकर्ताले हाल उपभोग गर्दै आएको विभिन्न तहको इन्सेन्टिभ सुविधामा कटौती हुने देखिएको छ।
बीमा नियमावली, २०८१ को नियम ४४ को उपनियम (२) मा नियमित कमिसनबाहेक जीवन बीमाको प्रथम बीमाशुल्कमा प...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायतका संरचनामा व्यापक क्षति पुर्याएपछि अब प्रभावित आयोजनाको बीमा दाबी र पुनर्निर्माणका लागि वित्तीय व्यवस्थापनमा समेत दबाब पर्ने देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा १५औँ महाधिवेशनका विषयमा छलफल हुने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्य...