काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकका अनुसार साधारण सभा असोज १४ गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ...
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।
यस्तै, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगाम...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी गलत, भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न बीमा अभिकर्ता, बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ ।
इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएपछि नियामकले यस्तो चेतावनी दिएको हो ।
प्रा...