काठमाडौंमा दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै
beemaadmin
२०८३ भाद्र २१, आईतवार
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन् । उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लाका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाउन थालिएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै उपत्यकामा करिब ९...