काठमाडौं । सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको सरकारले नेपाल बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न किन सकिरहेको छैन? नियामक निकायको नेतृत्व चयन गर्न कुन कानुनले रोकेको छ? यदि कानुनी अड्चन छ भने त्यसलाई फुकाउन सरकारले के गरिरहेको छ? र अड्चन छैन भने नियुक्ति प्रक्रिया किन लम्बिरहेको छ? यी प्रश्नको जवाफ सरकारले दिनुपर्ने बेला भएको छ।
बीमा क्षेत्रको नियमन, बीमितको हित संरक्षण, बीमा कम्पनीहरूको वि...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ। कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो।
यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्षम रहेको र कर्जा वा लगानीसम्बन्धी जोखिम तुलनात्मक रूपमा कम रहेको संकेत गर्छ।
कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस ...
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १४ निर्जीवन बीमा कम्पनीले ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म कम्पनीहरूले ४ लाख ८२ हजार ६२७ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।
दुई महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको...