काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत सामग्री प्राप्त गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै सरकारले हालसम्म हवाई तथा स्थलमार्गबा...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बैंक तथा शाखाहरूको क्षतिको विस्तृत विवरण संकलन भइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन्।
अध्यक्ष कोइरालाका अनुसार हालसम्म नौ वटा बैंकमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। साथै, ती बैंकमा कार्यरत २७ जना कर्मचारी अझै सम्पर्कविहीन अवस्थामा छन्।
उनका अनुसार सम्पर्कविहीन कर्मचारीहरूको अवस्था यकिन हुन स...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले शनिबार काठमाडौंमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र अन्य प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो...