काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एक आर्थिक वर्षको कार्यसम्पादन समीक्षा, उत्कृष्ट कर्मचारी तथा शाखालाई सम्मान र आगामी वर्षको रणनीति तय गर्ने उद्देश्यले आयोजना गरेको ‘सानिमा रिलायन्स भिजन टु भ्यालु २०८३’ कार्यक्रम सम्पन्न गरेको छ।
‘एम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ भन्ने नारासहित पोखरास्थित एक होटलमा आयोजित दुईदिने कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, स...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १.६९ प्रतिशतले बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफासँगै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेख्य बढेको छ। गत ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद नाफा ८ करोड २२ लाख रुपैयाँभन्दा बढीले घटेको हो।
...