सावधिक जीवन बीमा भनेको के हो ?
सावधिक जीवन बीमा निश्चित अवधिका लागि गरिने जीवन बीमा योजना हो। यस योजनामा बीमितले तोकिएको अवधिसम्म नियमित रूपमा बीमाशुल्क भुक्तानी गर्छन्। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको सर्तअनुसार हकवालाले बीमांक रकम प्राप्त गर्छन् भने बीमा अवधि पूरा हुँदा बीमित जीवित रहेमा पनि तोकिएको रकम तथा योजनाअनुसार बोनस प्राप्त गर्ने व्यवस्था हुन्छ।
सावधिक जीवन बीमाले एकातर्फ ...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला १२ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १६ गते प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन २२ गतेसम्म आइपुग्दा बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार साउन १७ र १८ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमै स्थिर रहेको थियो। साउन १९ गते भने प्रतितोला २०...
काठमाडौं । नेपालका बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११.३० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बीमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा ४ ला...