काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना वितरणमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ खारेज गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार सरकारको उक्त निर्णय बदर गर्ने आदेश दिएको हो।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत जारी गरेको परिपत्रअनुसार सरकारी विज्ञापन तथा सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, ने...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सरकारी स्वामित्वका तीन बीमा कम्पनीको वित्तीय विवरण र लेखापरीक्षणमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि कडा निर्देशन दिइएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र नेपाल पुनर्बीमा कम्पनीलाई वित्तीय अनुशासन कायम...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकार र सुरक्षा निकायसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिको...