काठमाडौं । नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठ्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित वित्तीय सेवा विस्तार गर्ने घोषणा गरेको छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै यही विश्वा...
काठमाडौं । सरकारले समाज कल्याण परिषद्बाट लोकसेवा आयोगको प्रक्रिया बिना नियुक्त भएका ४९ कर्मचारीलाई बर्खास्त गरेको छ। परिषद्को सञ्चालक समितिको असार १६ गते बसेको बैठकले ज्यालादारी, करार तथा अस्थायी रूपमा नियुक्त कर्मचारीलाई हटाउने निर्णय गरेको हो।
बर्खास्त हुनेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भाञ्जी दीक्षा आचार्य, प्रचण्डको सचिवालयका रमे...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीका क्रममा कुनै समस्या, अनियमितता वा कानुनविपरीत गतिविधि भएको भए प्रमाणसहित उजुरी दिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानी प्रक्रियामा केही बीमा कम्पनी, तिनका कर्मचारी, बीमा सर्भेयर तथा अन्य सम्बन्धित पक्षबाट प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंह...