काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो। बैंकले असार १६ गतेदेखि १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र बिक्री खुला गरेको थियो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।
कुल निष्काशनमध्ये १८ ला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधार दर (बेसरेट) गणना गर्ने विद्यमान व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार आधार दरलाई थप यथार्थपरक बनाउने लक्ष्यसहित राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याउन लागेको हो।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नयाँ व्यवस्था लागू भएपछि बैंकको आधार दर घट्ने र त्यसको प्रत्यक्ष प्रभावस्वरूप कर्जाको ब्याजदर पनि थप स...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ (६०० करोड) कुल बीमाशुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीले हासिल गरेको यो उपलब्धिले नेपालको निर्जीवन बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाएको जनाएको छ। साथै, बीमाको पहुँच विस्तार, आर्थिक जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि तथा वित्तीय समावेशीकरणमा कम्पनीले...